समाजभित्रको मर्मश्पर्शी एउटा ‘जीन्दगानी…’ (भिडियोसहित)

काठमाडौं । सडक बालबालिकाको मर्मस्पशी जीवनशैली कथा बेग्लै हुनसक्छ । तर, यहाँ अपांगता जीवन जिउन नपरोस् भन्दाभन्दै पनि समाजमा यस्ता कथाहरु जन्मिरहेकै छ । र, तिनको जीवनशैलीलाई नजिकबाट नियाल्दा लाग्छ, ‘जीन्दगी आखिर यही हो ।’ यस्तै, मर्मस्पर्शी तर समाजभित्रको समस्यालाई मोडल सम्झना राईले आफ्नो सुरिलो स्वरमा गाएकी छन् । ‘जीन्दगानी’ बोलको यस गीतमा सम्झनाले नै … Continue reading समाजभित्रको मर्मश्पर्शी एउटा ‘जीन्दगानी…’ (भिडियोसहित)